Fast Nepal News
Before Breaking News

ए ग्रीन हिल्स एकेडेमि बिध्यालयमा ,ग्रीन हिल्स स्काउट ट्रुप दिक्षान्त सम्पन्न

नेपाल स्काउट,बाग्मति प्रदेस स्काउट,स्थानिय स्काउट कार्यालय,ग्रीन हिल्स स्काउट ट्रुप तारकेश्वर नगरपालिका २ काभ्रेस्थलिमा आज आयाेजित विशेष कार्यक्रमका बिच ग्रीन हिल्स बिध्यालयका शिक्षब तथा बिध्यार्थिहरुलाई प्रमुख अतिथि नगर शिक्षा शाखा प्रमुख हाेमनाथ न्याैपाने,वडा अध्यक्ष रबिन्द्र केसि काे उपस्थितिमा नेपाल स्काउट सहायक राष्ट्रिय प्रसिक्षक दामाेदर बस्नेतले सफत खुवायर दिक्षान्त कार्यक्रम सम्पन्न भयाे।ओैपचारिक कार्यक्रममा सभापति बिध्यालय प्रिन्सिपल राजेस्वर यादबले सभापतित्व गर्नुभयकाे कार्यक्रममा अतिथि हरुद्वरा पानसमा बत्ति बालेर कार्यक्रम शुरुभयकाे थियाे।सन्ध्या अधिकारी सुभेक्षा अर्याल मेनुका कार्कि बिध्या भट्टराई स्थानिय कमिटि स्काउट बैनि हरुले झण्डा बाेकि मार्चपास गरेकाे उक्त कार्यक्रममा दिक्षित हुने सिक्षक सिक्षिका बिध्यर्थि भाईबैनि गरेर ८३ जना दिक्षान्त र मार्चपासमा सहभागी हुनुभयकाे थियाे।दीक्षित हरुलाई नगर शिक्षा साखा प्रमुख र वडा २ वडा अध्यक्ष ले स्काप हस्तान्तरण गर्नुभयाे,साथै नेपाल स्काउट राष्ट्रिय सहायक प्रसिक्षले स्काउट लाेगाे हस्तान्तरण गर्नु भयाे। ओैपचारिक कार्यक्रमा शिक्षक राजु भण्डारि ले स्वागत मनतब्यकाक्रममा कार्यक्रमा उपस्थि सम्पुर्ण अतिथि दिक्षित हुने भाइबैनि हरुलाइ स्वागत गर्नु भयाे।साथै ग्रीन हिल्स एकेडेमि आफ्नै बिध्यालयमा दिक्षान्त समाराेह हुनुमा आफू सारै खुसिभयकाे बताउनुभयाे।तेस्तै बक्ताहरुले बाेल्ने क्रममा शिक्षक तथा बिध्यालय ब्यबस्थापन अध्यक्ष कृष्ण क्षेष्ठ ले १९०७ मा बाेयन पावल ले बेलायत बाट सुरुगर्नु भयकाे स्काउट अभियान नेपालमा २००९ बाट सुरुभयकाे बताउनुहुदै सामाजिक कार्यमा अनुसासित हुँदै जिम्बेवारि निर्बाह गर्नुनै स्काउट मुलमन्त्र सम्झेर स्काउटले आफ्नाे मनलाइ नढाटन आग्रह गर्नुभयाे।आफ्ने बिध्यालयका ८३ सिक्षक सिक्षिका बिध्यार्थि भाइबैनि दिक्षान्तमा दिक्षित हुन पाउदा आफू सारै भाग्यमानि भयकाे बताउनु भयाे।मन्तब्य राख्ने क्रममा वडा २ का वडाअध्यक्ष रबिन्द्र के सि ज्युले ग्रीन हिल्स स्काउट ट्रुप दलकमिटि टिम प्रिन्सिपल राजेश्वर यादब बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष कृष्ण श्रेष्ठ राजु भण्डारि मिना खडगि पबित्रा पुरी प्रकाश अर्याल अयुब थापा सहभागी दिक्षित भाईबैनि हरुलाई बधाई दिनु हुँदै नयाबर्ष २०७९ काे शुभकामना समेत ब्यक्त गर्नु भयकाे र वडा २ भित्रका स्काउट लाई आफुले सक्ने सहयाेग गर्ने समेत बताउनु भयाे।शुभकामना मन्तब्यका क्रममा नगर शिक्षा साखा प्रमुख हाेमनाथ न्याैपाने ज्यु ले यसबिध्यालयमा स्काउट दलकमिटि गठन सहित कार्यक्रम सुरुभयकाे मा आफू खुसि रहेकाे र स्काउट टिमलाई बधाई तथा शुभकामना र आउदै गरेकाे नयाँ बर्ष २०७९ काे समेत शुभकामना ब्यक्त गर्नु भयाे । नेपाल स्काउट युवा तथा खेलकुद बिभाग अन्तर्गत रहेकाे र तार्केश्वर नगर भित्रका सबै बिध्यालयमा स्काउट दलकमिटि गठन हुनेमा आफुआसाबादि रहृकाे रआफुले सक्ने सहयाेग गर्ने समेत बताउनु भयाे। स्काउटमा लागेपछि माया दया आपद बिपद काृ बेलामा निस्वर्थ भयर मन वचन र कर्मले सेवा गर्नु नै स्काउटकाे मुल करणम मर्म र धर्म भयकाे जनकारि गराउनु का साथै दिक्षित सम्पुर्ण लाई स्काप समेत पहिर्याई सम्मान दिनु भयकाे थियाे।शिक्षा साखा प्रमुख हाेमनाथ न्याैपाने र राष्ट्रिय सहायक प्रसिक्षक दामाेदर बस्नेतले दिक्षित सहभागि स्काउट हरुलाई लाेगाे बितरण र सफत समेत खुवाउनु भयकाे थियाे।
कार्क्रम सञ्चालन नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षक दामाेदर बस्नेत ले गर्नु भयकाे थियाे कार्यक्रम सञ्चालनका क्रममा देसभर रहेका १३००० तेरहजार बिध्यालयलाइ अनिवार्य स्काउटमा समाबेस गराउने नेपाल सर्कारकाे निर्णय रहेकाे बताउनु भयाे।
कार्यक्रमकाे अन्त्यमा सभापति बिध्यालय प्रिन्सिपल राजेश्वर यादबले उपस्थित सम्पुर्ण लाई अबिबादन गर्नु हुँदै दिक्षित भाइबैनि हरुलाई बधाई दिनुहुदै उपस्थित सम्पुर्ण मा नयाँ बर्ष २०७९ काे हार्दिक मङ्गल मय शुभकामना समेत प्रदान गरि कार्यक्रम समापन गर्नु भयाे।
बाकि तस्बिर बाट

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.