Fast Nepal News
Before Breaking News

किस्पाङ गाउपालिकामा अखिल क्रान्तिकारी विद्यार्थीको प्रथम सम्मेलन सम्पन्न

नुवाकोट। महेन्द्र न्यौपाने
जिल्लाको किस्पाङ गाउपालिकामा अखिल क्रान्तिकारी विद्यार्थीको प्रथम सम्मेलन सम्पन्न भएको छ ।क्षेत्र नम्बर २ इञ्चार्ज निराजन बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

किस्पाङबाट महेन्द्र न्यौपानेले पठाएको रिपोर्ट अनुसार उक्त कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य नन्दराम न्यौपाने जिल्ला संगठन बिभाग प्रमुख प्रदिप कुमार भट्ट , किस्पाङ गाउपालिका वडा नम्बर १ का अध्यक्ष आइत घले माओवादी केन्द्र किस्पाङका युवा नेता बद्री देबकोटा को विशेष आथित्यतामा तथा विद्यार्थी जिल्ला कमिटीका नेताहरुको उपस्थितिमा रोजिना तामाङको अध्यक्षतामा २५ सदस्यीय पालिका कमिटी गठन भएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.