Fast Nepal News
Before Breaking News

ता. न. पा मा पहिलो चरणको खाेप अभियान बिहिबार सम्पन्न (भिडियो सहित)

काठमाडौं,२१ साउन । ता.न.पा १ मा आज २१ गतेका दिन पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सम्पन्न भएको छ।

चिनिया कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अभियान बुधवार देखी दोस्रो चरणमा प्रवेश गरेको हो।

२० र २१ गते दुई सम्म चलेको खोप अभियानमा साङ्गला बालकुमारी खोप केन्द्रबाट पहिलो मात्राको खोप लगाएपछि बिहिबार खोप लगाउने कार्य सम्पन्न भयको छ।

ता. न. पा १ का वडा अध्यक्ष बिदुर सापकोता ले नेपाल फस्ट न्युजलाई जानकारी दिए अनुसार पहिलो चरणको खोप अभियानमा २ हजार जनाले कोभिड–१९ को खोप लगाएका छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.