Fast Nepal News
Before Breaking News

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपियो,निजी सवारीमा जोर विजोर, बारअनुसार पसल खुल्ने

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।निजी सवारीलाई जोर–बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.