Fast Nepal News
Before Breaking News

सभापतिमा भिड्ने गगन थापाको उद्घोष

काठमाडौं, १० साउन। नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा आफु जोखिम मोलेरै भए पनी सभापतीको उम्मेदवार बन्न सक्ने कुरा बुधवार बिहान एक रेडियोमा कांग्रेस केन्द्रिय सदस्य गगन थापाले खुलासा गरे ।उनले पार्टीमा परिवर्तनका लागी आफु सभापतिको जोखिम उठाउन तयार रहेको बताए ।

“यो महाधिवेशनमा म सभापति लड्न पनि सक्छु,” कसैलाई सघाउन पनि सक्छु, थापाले भने ।अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफुलाई उडाएको स्मरण गदै अहिले पनि सभापति लड्छु भन्दा सबैलाई त्यस्तै लाग्नु स्वभाविक भएको उनले बताए । आफु पार्टी सभापति भएमा पार्टीका
सबै संरचना फेर्ने उनले बताए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.