Fast Nepal News
Before Breaking News

एनआरएन पोर्चुगलको निर्बाचन :१४ पदका लागि ४३ जनाले उम्मेदवारी

पोर्चुगल: गैरआवासीय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने निर्बाचनमा १४ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन्।

निर्बाचन समितिले हिजो उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियोे ।यसपटकको निर्वाचनमा उम्मेदवारको संख्या उल्लेख्य रहेको पनि जानकारी गराएको छ।
यसैगरी संघका क्षेत्रीय समितिहरु नर्थ, अलेन्तेजोमा २०२१-२३ का लागि नयाँ कार्यसमिति निर्बिरोध चयन भएको छ ,भनेअल्गार्भमा निर्वाचन हुन सकेको छैन ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.