Fast Nepal News
Before Breaking News

सन्जिवनी र अरुण यादवको स्वरमा”मन मान्दैन..” (भिडियो हेर्नुस् )

नायिका तथा मोडल पुजना प्रधानको अभिनय रहेको” मन मान्दैन”बोलको गीतको म्युजिक भिडियो ओएसआर डिजिटल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।सार्वजनिक म्युजिक भिडियोमा स्वर सन्जिबनी र अरुण यादवको रहेको छ भने गितमा संगीत शिखर सन्तोषको रहेको छ ।गितको शब्द आन्नद अधिकारीको रहेको छ भने एरेन्ज रोबिन तमुको छ।रहेको भीडियोमा पुजना प्रधान र सुनिल श्रेष्ठको अभिनय रहेको छ ।

छायांकनको काम सुदिप बरालले गरेका छन र यस भिडियोलाई निर्देशन कबिराज गहतराजले गरेका छन् । भिडियो नगरकोटको आसपास छायांकन गरिएको हो ।भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छ्न् भने भिडियो निर्माण पुजना फिल्म्सले गरेको हो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.