Fast Nepal News
Before Breaking News

बुद्ध राईको आवाजमा”आकाश संग..” सार्वजनिक( भिडियो हेर्नुहोस)

कोशी भिजन फिल्म्सको पोष्ट प्रोडक्शनमा, गायक/ संगीतकार बुद्ध राईको स्वर/ संगीतमा रहेको रोमान्टिक प्रेमिल गित”आकाश संग..” लाई OSR DIGITAL ले बजारमा ल्याएको छ। गितमा मायाप्रेममा संगै बाच्ने बाचा गरिएको छ । भिडियोका निर्देशक बिचल किराँती हुन् ।यस गितका गितकार भने मित्र किराँती राई हुन् ।

प्रबिन कुमार मैनाली र आँसु मल्ल मोडलका रुपमा रहेका यस गितमा सबिन लिम्बुले एरेन्ज गरेको यस गितमा मिक्सिङ्ग भने गोबिन्द सोनिले गरेका छ्न् ।बासुरीमा नगेन्द्र राई रहेका छ्न् भने अनिल मगर तबला/ ढोलकमा रहेका छ्न् ।मेकअप म्यानको काम कृष्ण सुबेदीले गरेका छ्न् ।एक्सन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गितबाट आफू निकै आशावादी रहेको गायक/संगीतकार बुद्ध राईले फास्ट नेपाल न्युजलाई बताए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.