Fast Nepal News
Before Breaking News

आलिया भट्टलाई कोरोना संक्रमण

अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । अभिनेता प्रेमी रणवीर कपूर कोभिडबाट मुक्त भएको केही साता बित्न नपाउदै आलियाले इन्स्टाग्राममा आफू कोरोनाको संक्रमणमा परेको जानकारी दिएकी छन् । ‘हेलो, म कोभिड संक्रमित भएकी छु ।

म घरमै छु र मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । चिकित्सकको निर्देशन अनुसार सबै कोभिड नियमलाई पालना गरिरहेकी छु । तपाईहरु सबैको प्रेम र सहयोगका लागि धन्यवाद । सबैले स्वास्थ्यको ख्याल गर्नुहोला’, उनले लेखेकी छन् ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.