Fast Nepal News
Before Breaking News

अस्पतालबाट घर फर्किए माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी -एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यलाभ गरेर घर फर्किएका छन । स्वास्थ्यमा केही समस्या आई असोज १३ गते बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपाल आज घर फर्किएका हुन । स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने माधव नेपालको नीजि सचिवालयले जनाएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.