Fast Nepal News
Before Breaking News

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२

काठमाडौं । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या समेत जोड्दा मृत्यु हुनेको संख्या ८८ रहेको गौतमले बताए। त्यस्तै यस दिन ४ हजार २२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.