Fast Nepal News
Before Breaking News

देशभर थपिए ३ सय ३९ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१०० जनाको पीसीआर परीक्षण भएकोमा ३३९ जनालाई संक्रमण पुष्टि भएको हो ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.