Fast Nepal News
Before Breaking News

देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण

पर्वत जाँदै गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ ।देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराब भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.