Fast Nepal News
Before Breaking News

काठमाडौंमा आज ५ घण्टा बत्ती जाने

विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर अन्तर्गत खहरेदेखि महानटार, तेजविनायक, पहेलो पुल हुँदै शिवचोक सम्म बत्ती जाने छ ।एचटी लाइन सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुमा विद्दुत आपूर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.