Fast Nepal News
Before Breaking News

चन्द्रागिरीमा मिनि ट्रक दुर्घटना :दुईजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ना २ क ३२३ नम्बरको ट्रक सडकबाट दुई सय मिटर तल खस्दा दुईजनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय थानकोटले जनाएको छ।मृत्यु हुनेमा सिन्धुलीका मनिष कार्की र वर्षीय मानकुमार माझी रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.