Fast Nepal News
Before Breaking News

ओरालो झर्यो सुनको मुल्य

आज नेपाली बजारमा सुनको मुल्य ५०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार उक्त सुन प्रतितेला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्सतै आज तेजावी सुनको मुल्य ८८ हजार ८५० रुपैंयामा कारोबार भइरहेको छ ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.