Fast Nepal News
Before Breaking News

बढ्यो सुनको मूल्य,चाँदीको मूल्य स्थिर

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

शुक्रबारको भन्दा तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो । चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासघंले जनाएको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.