टेस्लाका प्रमुख एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्।
अमेजनका मालिक जेफ बेजोसलाई पछाडि पार्दै कार कम्पनि टेस्लाका प्रमुख एलन विश्वको सबै धनीको सूचीमा परेका हुन्।
ब्लुमबर्ग पत्रिकाका अनुसार उनको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०२० माबमस्कोको सम्पत्ति १ सय ४० अर्ब मात्र थियो।
लामो समय संसारकै धनीको सूचिमा रहेका बिल गेट् तेस्रो नम्बरमा पुगेका छन्।