Fast Nepal News
Before Breaking News

एक लाख नाघ्यो सुनको मुल्य

२० साउन,काठमाडौं । सुनको मूल्य आकासिदै पुनः रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुध बार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुन प्रतितोला १लाख ९ सय रुपैयाँ तोकिँदा चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।लकडाउन खुले यता सुनको मूल्यमा रेकर्ड कायम भइरहेको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.