दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले ल्याएको उपहार योजना सार्वजनिक भएको छ।उपहार ग्राहकहरुको उपस्थितिमा कान्तिपुर मलको छतमा सार्वजनिक गरिएको हो। रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गरेका ग्राहक मध्यबाट भाग्यशाली ग्राहकले विभिन्न उपहार पाएका छन् ।
उपहार योजना अन्तर्गत कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवालको सभापतित्वमा पुरस्कार सार्वजनिक गरिएको हो। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक,दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर,तेश्रो पुरस्कार मेमाको ४२’ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कार पनि छ्न् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले उपहार विजयी ग्राहकलाई बधाई र यस कार्यक्रममा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिनुभयो । भाग्यशाली ग्राहकले आजको मितिले सात दिनभित्र कान्तिपुर मलको अफिसमा अर्धकट्टीसहित दाबी गर्नुपर्ने छ।
निम्न कुपन नम्बर भएका ग्राहकले जिते उपहार :