Fast Nepal News
Before Breaking News

शुक्रबार सुनको मूल्य उकालो लाग्यो, यस्तो छ साताको मुल्य

शुक्रबार सुनको मूल्य ५ सयले बढेर तोलाको ९२ हजार ९ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार २  सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यस्तो छ साताको भाउः

बार/मूल्य छापावाला सुन चाँदी
आइतबार

९२,००० ,२७०
सोमबार ९२,१०० ,२७०
मंगलबार ९०८०० ,२७०
बुधबार ९२,१०० ,२५५
बिहीबार ९२,४०० ,२७०
शुक्रबार ९२,९०० ,८५

 

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.