Fast Nepal News
Before Breaking News

सुनको मूल्यमा गिरावट

आइतबार सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कायम छ। शुक्रबार ९० हजार ८ सयमा कारोबार भएको सुन आज ८ सयले घटेको हो।

चाँदीको मूल्य तोलाको १५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.