Fast Nepal News
Before Breaking News

घट्यो सुनचाँदीको मुल्य

सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ। हिजो ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको भाउ तोलाको ८३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको भाउ तोलाको १३५० रुपैयाँ कायम भएको छ।

सुनको भाउ हिजो तोलाको ९४ हजार १ सय र चाँदी तोलाको १३५५ रुपैयाँमा कारोबार भएको थियो।

 
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.